बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि आंशिक सञ्चालनमा
Ujyaaloonline.com
. ५ घण्टा अघि
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गएको असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ...
Comment
Liked by: