८६ वर्षमा प्रवेश गर्‍यो नेपाल बैंक, डिजिटल बैंकिङ प्राथमिकतामा

ictsamachar.com . १ बर्ष अघि
नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको हो ।  नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालस...
Comment
Liked by
Liked by
0 /600 characters