अन्तर्राष्ट्रिय बाघ दिवस: नेपालमा बाघ संरक्षणका पाँच चुनौती
DAILY DIGEST (Click here to view daily digest)

अन्तर्राष्ट्रिय बाघ दिवस: नेपालमा बाघ संरक्षणका पाँच चुनौती

bbc.com . २ महीना अघि

घाँसे मैदान, पानी र वासस्थानको सुधारसँगै पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको भए पनि संरक्षणमा अनेक चुनौतीहरू रहेको विज्ञले बताएका छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले बाघ संरक्षणमा पाँच प्रमुख चुनौती रहेको बताएका छन्।  

सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य रहेको छ।

विश्व वन्यजन्तु संरक्षण कोष डब्लूडब्लूएफका अनुसार हाल विश्वभरि झन्डै ३,९०० बाघहरू बाँकी रहेका छन्।  

अन्तर्राष्ट्रिय बाघ दिवसको सन्दर्भमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। 

अनि यो पनि।

बाघ संरक्षणमा नेपालले सफलता हात पार्नुका कारणहरू

एउटा बाघ मर्नुको असर किन ठूलो छ

हात्ती चढेर गैँडा खोज्दा 'कहिलेकाहीँ जङ्गलमै हराइन्छ'

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.