जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक जाँच हुँदै
Ujyaaloonline.com
. १ महीना अघि
काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायु सेवा कम्पनी जजिरा एअरवेजको जहाजमा आज सोमवार दिउँसो पौने २ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्...
Comment

Liked by: