‘अफ्रिकन स्वाइन फीभर’ संक्रमण : सुनसरीमा ३६ बङ्गुर मरे
saralpatrika.com
. १० महीना अघि
सुनसरी। सुनसरीमा ‘अफ्रिकन स्वाइन फीभर’ सङ्क्रमण फैलिएपछि बङ्गुरहरू भटाभट मर्न थालेका छन्। बराहक्षेत्र नगरपालिकामा उक्त सङ्क्रमणका कारण ३६ वटा बङ्गुरमरेको भेटेरिनरी अस्पताल सुनसरीले जनाएको छ। बराहक...
Comment
Liked by: