शिर्ष स्थानको वार्यनसँग अंक दुरी घटाउँदै डर्टमुन्ड

neplays.com . २ बर्ष अघि
जर्मन बुन्डेस लिगमा बौउरुसिया डर्टमुन्डले शिर्ष स्थानको वार्यनसँगको अंक दुरी पुन तीन अंकमा झारेको छ। शनिबार भएको खेलमा होफेनेइमलाई ३-२ ले पराजित गर्दै डर्टमुन्डले लिगमा उपाधि दाबेदारी कायम राखेको छ...
Comment
Liked by
Liked by
0 /600 characters