चिप्स प्रविधिबाट तयार गरिएको उखुको बेर्ना

ajakoartha.com . ३ बर्ष अघि
काठमाडौं - बेलौरी नगरपालिका– ५ का किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना । यस प्रविधिबाट तयार गरिएको बेर्नाबाट किसानले उखुको उत्पादन बढी लिने र बीउ कम लाग्ने हुन्छ । तस्वीर : रासस
Comment
Liked by
Liked by
0 /600 characters