टेस्ला मोडेल वाई बन्यो विश्वमै सबैभन्दा बढी बिक्री हुने कार
techpana.com
. १२ दिन अघि
काठमाडौं । टेस्लाको मोडेल वाई विश्वमै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ । २०२३ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी युनिट बिक्री गर्दै याे कारले उक्त कीर्तिमान राखेकाे हो ।
Comment

Liked by: