कोभिडका नाममा बिरामीलाई दुःख नदिन सरकारको निर्देशन

dekhapadhi.com . ३ बर्ष अघि
काठमाडौं। सरकारले अस्पतालका नियमित बिरामीहरूलाई कोभिड-१९ को नाममा दुःख नदिन निर्देशन दिएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले अनावश्यक भीडभाड नगर्न भन्दै आएको छ। मन्त्रालयले कोरोनाका कारण देखाउँदै सेवा लिन आएका बिरामीलाई अन्य अस्पतालमा नपठाउन निर्देशन दिएको छ।
Comment
Liked by
Liked by
0 /600 characters