जन्ती गएका युवाको जन्ती बोकेको बसकै ठक्करबाट मृत्यु
annapurnapost.com
. १ बर्ष अघि
विराटनगर : मोरङको कटहरीमा मंगलबार बिहान जन्ती बोकेको बसले ठक्कर दिँदा बिहेमा जन्ती गएका एक जना युवाको मृत्यु भएको छ। कटहरी गाउँपालिका–४ नयाँ बजारमा प्रदेश १–०२–००१ ख ९८४८ नम्बरको बसले ठक्कर दिँदा क...
Comment

Liked by: