कुपोषण न्यूनीकरणका लागि पोषण सुधार कार्यक्रम
palikakhabar.com
. ४ महीना अघि
रुकुम । मुसिकोट नगरपालिकाले पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
Comment

Liked by: