नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक

dcnepal.com . १० महीना अघि
काठमाडौँ। शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ।
Comment
Liked by
Liked by
0 /600 characters