एक महिनामै १८९ वटा विद्युतीय कार नेपाल भित्रियो, एलसी कडाइले पेट्रोलियम गाडी आयातम कमी
bizmandu.com
. २ बर्ष अघि
काठमाडौं। पेट्रोलियम गाडीको आयातमा राष्ट्र बैंकले कडाइ गरेपछि विद्युतीय गाडीको माग बढेको छ। ब्यवसायीहरुले एक महिनामै एक सय ८९ वटा विद्युतीय सवारी साधन भित्र्याएका छन्। नेपाल राष्ट्र बैंकले बिदेशी ...
Comment
Liked by: