आदिवासी सूचीकरण गर्न दशनामी समाजको माग
nepalpress.com
. ७ दिन अघि
विराटनगर । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातिको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालम...
Comment

Liked by: