जिप दुर्घटनामा १ को मृत्यु, ७ घाइते

canadanepal.com . १ बर्ष अघि
काठमाडौँ – म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएको ...
Comment
Liked by
Liked by
0 /600 characters