वीरगन्जले होटल तथा पर्यटन व्यवसायको करमा ५० प्रतिशत छुट दिने
annapurnapost.com
. ४ महीना अघि
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका होटल तथा पर्यटन व्यवसायमा लाग्ने सम्पति करमा ५० प्रतिशत छुट दिने भएको छ। कोभिड महामारीमा सबैभन्दाबढी होटल तथा पर्यटन व्यवसाय क्षेत्रमा नोक्सानी भएको ...
Comment

Liked by: