दाङकाे अमिलियामा बाघको छाला र हड्डीसहित दुईजना पक्राउ
Ujyaaloonline.com
. ४ महीना अघि
दाङ - देउखुरीको लमही नगरपालिका-९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय...
Comment

Liked by: