अफ्रिकी मुलुक बेनिनमा सेनाले गर्यो कू
clickmandu.com
. ९ घण्टा अघि
एजेन्सी । अफ्रिकी मुलुक बेनिनमा सेनाले आइतबार कू गरेको छ । बर्दीमा रहेका सैनिकहरू सरकारी टीभीमा देखापरेर सरकार भंग गरेको घोषणा गरेका छन् । पेट्रिस ट्यालोनलाई राष्ट्रपतिबाट हटाइएको उनीहरूले बताए ।...
Comment
Liked by: