मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण
lokpath.com
. २ बर्ष अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।
Comment

Liked by: