देशभर ९०३ बम डिस्पोजल टोली परिचालन
kathmandupati.com
. ४ महीना अघि
काठमाण्डु – निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली ...
Comment

Liked by: