मोटरसाइकल दुर्घटनापछि छोराको होस छैन, बुबा भन्छन्– ‘मसँग पैसा छैन’
deshsanchar.com
. ९ दिन अघि
जनकपुरधाम– मंगलबार एसईईको परीक्षा दिएर घर फर्कने क्रममा महोत्तरीको एकडारा गाउँपालिका ५ गेना बथनाहाका मोटरसाइकल दुर्घटनामा परी आगलागी हुँदा तीन जना जलेर मृत्यु भयो। तीन जना गम्भीर घाइते भए।
Comment
Liked by: