मालेपाटन र ढोडबेँसीको खुदो अझै लोकप्रिय

hamrakura.com . १ बर्ष अघि
पोखरा । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो...
Comment
Liked by
Liked by
0 /600 characters