साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

pahilopost.com . १ बर्ष अघि
काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। राउण्ड रोबिनको आधारमा भएको खेलमा बंगलादेश विजेता...
Comment
Liked by
Liked by
0 /600 characters