१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

dcnepal.com . २ बर्ष अघि
धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका ४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो ...
Comment
Liked by
Liked by
0 /600 characters