Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
DAILY DIGEST (Click here to view daily digest)
Search Result for X
News Source
पालिका खबर

भाङग्रे झ्याउरेका सर्वसाधारणमा एक्कासी देखिएकाे खुशी

भाङग्रे झ्याउरेका सर्वसाधारणमा एक्कासी देखिएकाे खुशी

प्यारा वडाअध्यक्ष धनबहादुर महोत्तरी– लामो समयदेखी नेटवर्कको कारणले सूचना तथा सञ्चारबाट टाढा रहेका बर्दिबास–१० र ११ का सर्वसाधारणहरुले छिट्टै समस्यावाट मुक्ति पाउने भएका छन् । नेपाल टेलिकमको टावर ...
palikakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढनुहोस

म्याङलुङका मनकारी मेयर !

म्याङलुङका मनकारी मेयर !

तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले प्रयोग गर्ने  गाडि एम्बुलेन्शको रुपमा प्रयोग गर्नु दिएका छन् । मेयर तुम्बाहाम्फे शुक्रबार आफ्नै निवासमा पत्रकारहरु संग...
palikakhabar.com . ४ घण्टा अघि पूरा समाचार पढनुहोस

ताप्लीले बनायो कोरोना अस्पताल

ताप्लीले बनायो कोरोना अस्पताल

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य चौकी रुपाटारलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य चौकी रुपाटार, कट...
palikakhabar.com . १८ घण्टा अघि पूरा समाचार पढनुहोस

अक्सिजन उत्पादनमा आत्मनिर्भर बन्दै ओखलढुंगा 

अक्सिजन उत्पादनमा आत्मनिर्भर बन्दै ओखलढुंगा 

ओखलढुंगा- ओखलढुंगा समुदायिक अस्पताल मिसनमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको वार्ड स्थापना गरिएको छ । प्रदेश सरकारसँगको सहकार्यमा अस्पतालले हाललाई २० शय्या क्षमताको कोभिड-१९ केयर युनिट स...
palikakhabar.com . १८ घण्टा अघि पूरा समाचार पढनुहोस

कटारी प्रवेशद्वारमा बुद्ध मूर्ति राखिँदै

कटारी प्रवेशद्वारमा बुद्ध मूर्ति राखिँदै

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित कटारी बजारको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति राखिने भएको छ । मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएर छुट्टिने स्थानमा बुद्धको मू...
palikakhabar.com . १८ घण्टा अघि पूरा समाचार पढनुहोस

मिथिला बिहारीका वडाध्यक्षको निधन

मिथिला बिहारीका वडाध्यक्षको निधन

काठमाडौं- धनुषाको मिथिला बिहारी नगरपालिका-५ का वडाअध्यक्ष विनोदकुमार मण्डलको निधन भएको छ । ४५ वर्षीय वडाध्यक्ष मण्डल ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए ।  स्वास्थ्य अवस...
palikakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढनुहोस

कपिलवस्तुमा अक्सिजन प्लान्ट निर्माण गरिँदै

कपिलवस्तुमा अक्सिजन प्लान्ट निर्माण गरिँदै

कपिलवस्तु- कोरोना संक्रमितको उपचारमा अक्सिजन व्यवस्थापन गर्न कठिन भएपछि कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी भएको छ ।  कपिलवस्तु जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अस...
palikakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढनुहोस

फक्ताङ्लुङ जानुपरे स्वास्थ्य जाँच अनिवार्य

फक्ताङ्लुङ जानुपरे स्वास्थ्य जाँच अनिवार्य

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँ प्रवेश गर्नेलाई स्वास्थ्य जाँच गराएर मात्र प्रवेश अनुमति दिने भएको छ । हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्लाको एक मात्र फक्ताङ्लुङ गाउँपालिकाले ...
palikakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढनुहोस

वालिङमा सञ्चालनमा आयो आइसोलेसन 

वालिङमा सञ्चालनमा आयो आइसोलेसन 

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आइसोलेसन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शय्याको आइसोलेसन केन्द्र सञ...
palikakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढनुहोस

अछामको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द

अछामको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द

अछाम- अछामको एउटा मात्र पिसिआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ । प्राविधिक कारणले प्रयोगशाला पिसिआर परीक्षण अनिश्चित भएको हो । प्रयोगशालाले सूचना जारी गर्दै कोरोना परीक्षण स्थगित गरिएको बताए...
palikakhabar.com . २० घण्टा अघि पूरा समाचार पढनुहोस

रुकुम पूर्व अस्पतालमा किट अभावले रोकियो परीक्षण

रुकुम पूर्व अस्पतालमा किट अभावले रोकियो परीक्षण

रुकुम पूर्व- एन्टिजेन किट अभाव भएपछि कोरोना भाइरस परीक्षण स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण भए-नभएको पत्ता लगाउन परीक्षण गर्ने एन्टिजेन किट अभाव भएपछि तत्कालका लागि कोरोना परीक्षण स्थगित गरिएक...
palikakhabar.com . २० घण्टा अघि पूरा समाचार पढनुहोस

शिवराजको वडा नम्बर १ का जनप्रतिनिधि संक्रमितको घरदैलोमा 

शिवराजको वडा नम्बर १ का जनप्रतिनिधि संक्रमितको घरदैलोमा 

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिकाकोवडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर जिसी आफ्नो वडामा रहेका संक्रमितको घरदैलोमा पुगेका छन् । शिवराज नगरपालिका वडा नम्बर १ मा रहेको शिवपुर स्वास्थ्य चौ...
palikakhabar.com . २० घण्टा अघि पूरा समाचार पढनुहोस

उदयपुरमा संक्रमित बढ्न थालेपछि नियन्त्रण र उपचारमा तीव्रता

उदयपुरमा संक्रमित बढ्न थालेपछि नियन्त्रण र उपचारमा तीव्रता

उदयपुर- जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले उदयपुरमा कोभिड बिरामीको संख्या बढ्दै गएपछि तयारीलाई तीव्रता दिइएको छ । दैनिक रूपमा कोभिड भेरिएन्ट संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय ...
palikakhabar.com . २१ घण्टा अघि पूरा समाचार पढनुहोस

४३आ‍ैं प्रधानमन्त्रीकाे रुपमा ओलीले लिए सपथ, मत्रीहरुमा पुरानै अनुहार

४३आ‍ैं प्रधानमन्त्रीकाे रुपमा ओलीले लिए सपथ, मत्रीहरुमा पुरानै अनुहार

काठमाडौं- ४३ औं प्रधानमन्त्रीका रूपमा केपी ओलीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार सपथ द...
palikakhabar.com . २१ घण्टा अघि पूरा समाचार पढनुहोस

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

रूपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अफिसर नर्सिङ स्टाफ पारामेडिक र सपोर्टिङ स्टाफ गरी ६४ जना संक्रमित भएका छन् । संक्रमितकै उपचारका खटिने क्रममा उनीहरूलाई संक्रमितबाटै संक्रमण सर...
palikakhabar.com . २१ घण्टा अघि पूरा समाचार पढनुहोस

उदयपुरलाई उच्च अदालतको सेवा अब विराटनगरबाटै

उदयपुरलाई उच्च अदालतको सेवा अब विराटनगरबाटै

उदयपुर- संघीय व्यवस्था कार्यान्वन गर्ने क्रममा तत्कालीन सरकारले जिल्ला अदालतको फैसलाउपर पुनरावेदन गर्ने निकाय सप्तरीको राजविराजबाट उच्च अदालत ओखलढुंगा पु¥याएपछि उदयपुरको नागरिकले गर्दै आएको आन्दोलन...
palikakhabar.com . २१ घण्टा अघि पूरा समाचार पढनुहोस

संक्रमण निम्त्याउने त्रास: कोरोना बढेको बढ्यै, बैंकमा भने घटेन भीड

संक्रमण निम्त्याउने त्रास: कोरोना बढेको बढ्यै, बैंकमा भने घटेन भीड

बाजुरा- बाजुरामा कोरोना नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाकै बीचमा पनि बैंक शाखामा सामान्य समयजस्तो पैसा झिक्ने र राख्नेको भीड थामिनसक्नु छ । कोल्टीमा रहेको राष्ट्रिय वा...
palikakhabar.com . २२ घण्टा अघि पूरा समाचार पढनुहोस

कोरोनाले पारिवारिक वज्रपात: एकैघरका बाबु, श्रीमती र श्रीमान्को लगालग निधन

कोरोनाले पारिवारिक वज्रपात: एकैघरका बाबु, श्रीमती र श्रीमान्को लगालग निधन

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर १ सिनाम पुर्ख्याैली घर भई हाल संघीय राजधानी कपन बस्दै आएका एकाघरका ३ सदस्यको मृत्युको खबरले अहिले धेरैका लागि सुन्दै आङ जिरिंग बनाउन थालेको छ । ...
palikakhabar.com . २२ घण्टा अघि पूरा समाचार पढनुहोस

मनकारी नगरप्रमुख: जसले जनताका लागि आफ्नाे निजी गाडी बनाए एम्बुलेन्स

मनकारी नगरप्रमुख: जसले जनताका लागि आफ्नाे निजी गाडी बनाए एम्बुलेन्स

यस्ता पो जनप्रतिनिधि ! बेनी नगरप्रमुखका २ निजी गाडी एम्बुलेन्स बने म्याग्दी- कोरोना संक्रमितको सुविधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले २ वटा निजी गाडी उपलब्ध गराएका छन् ।  न...
palikakhabar.com . २३ घण्टा अघि पूरा समाचार पढनुहोस

नेपालगञ्जको वडा कार्यालय आइसोलेसनमा परिणत

नेपालगञ्जको वडा कार्यालय आइसोलेसनमा परिणत

काेराेना कहर बाँके- नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आइसोलेसन वार्ड बनाइएको छ । ४ महिला र १० जना पुरुषलाई राख्न सकिने गरी १४ शय्याको अस्थायी आइसोलेसन तयार गरिएको वडाध्यक्ष बुद...
palikakhabar.com . २३ घण्टा अघि पूरा समाचार पढनुहोस

सैनामैनाका वडा-वडामा स्वाब संकलन 

सैनामैनाका वडा-वडामा स्वाब संकलन 

रूपन्देही- कोरोनाको दोस्रो लहरका कारण संक्रमण तीव्र रूपमा बढिरहेको सैनामैना नगरपालिकाले यसलाई चेन ब्रेक गर्ने गरी अभियान छेडेको छ । नगरपालिकाले गत २४ वैशाखबाट प्रत्येक वडा-वडामा स्वाब संकलन गर्ने र...
palikakhabar.com . २३ घण्टा अघि पूरा समाचार पढनुहोस

सिदिङ्वाको एम्बुलेन्समा विपन्नलाई ३० प्रतिशत छुट

सिदिङ्वाको एम्बुलेन्समा विपन्नलाई ३० प्रतिशत छुट

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका लक्षित वर्गका नागरिक लक्षित एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाले सुत्केरी महिला, ६० वर्षमाथि उमेरका र सहिद तथा बेपत्ता परिवारका सदस...
palikakhabar.com . २३ घण्टा अघि पूरा समाचार पढनुहोस

खोटाङ स्वास्थ्य कार्यालयलाई प्रदेशको सहयोग

खोटाङ स्वास्थ्य कार्यालयलाई प्रदेशको सहयोग

खोटाङ- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड-१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रदेशकी सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्...
palikakhabar.com . २३ घण्टा अघि पूरा समाचार पढनुहोस

जुम्लाका ३ स्थानीय तह सिल 

जुम्लाका ३ स्थानीय तह सिल 

जुम्ला- जुम्लाको कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी संक्रमित भएपछि ३ स्थानीय तह सिल गरिएको हो ।  ३० वैशाखदेखि ४ जेठसम्म कनकासुन्दरी ...
palikakhabar.com . १ दिन अघि पूरा समाचार पढनुहोस

जलजलाका मनकारी अध्यक्ष: पालिकालाई दिए १ लाख र ५ वटा सिलिन्डर 

जलजलाका मनकारी अध्यक्ष: पालिकालाई दिए १ लाख र ५ वटा सिलिन्डर 

यस्ता पाे जनप्रतिनिधि ! पर्वत- पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकालाई व्यक्तिगत रूपमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।  अध्यक्ष मल्लले बिह...
palikakhabar.com . १ दिन अघि पूरा समाचार पढनुहोस

उपत्यका मेयर फाेरम–मन्त्री बैठक : एकीकृत आइसोलेसन केन्द्रकाे प्रस्ताव

उपत्यका मेयर फाेरम–मन्त्री बैठक : एकीकृत आइसोलेसन केन्द्रकाे प्रस्ताव

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिक...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा 

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा 

ताप्लेजुङ- प्रदेश १ सरकारले शुक्रबार ३१ जेठमा सार्वजनिक बिदा दिएको छ । प्रदेशभर लागू हुने गरी ३१ जेठमा इदुल्ल फित्र अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयल...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

कस्ताे बेला लगाइन्छ स्वास्थ्य संकटकाल ? के गर्न पाइन्छ, के पाइदैन ?

कस्ताे बेला लगाइन्छ स्वास्थ्य संकटकाल ? के गर्न पाइन्छ, के पाइदैन ?

काेराेना कहर काठमाडौं- नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको लामो समय भयो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

गाउँकै बिजुलीले झिलीमिली भाे खुंगा गाउँ

गाउँकै बिजुलीले झिलीमिली भाे खुंगा गाउँ

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ खुंगाका दीर्घलाल गैरेको घरमा अहिले झिलीमिली बत्ती छ । धीपधीपे बत्ती बालेको लामो समयपछि उनको घर झिलीमिली भएको हो । खुंगामा केन्द्रीय प्रसारण लाइन पुगेक...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

नुवाकोटका स्थानीय तहमा अक्सिजनसहितको २२२ शय्या तयार

नुवाकोटका स्थानीय तहमा अक्सिजनसहितको २२२ शय्या तयार

नुवाकोट- कोरोना महामारीबाट संक्रमितत बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् ।  स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका १२ स...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

अभाव भएपछि जुम्लामा थपियो चामल कोटा 

अभाव भएपछि जुम्लामा थपियो चामल कोटा 

पालिका फलोअप जुम्ला- कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । १९ वैशाखमा पालिका खबरमा अनुदानको चामल अभावबारेको समाचार प्रक...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

एम्बुलेन्स बन्यो नगरप्रमुखको गाडी,  नगरपालिकाले बनायो काराेना अस्पताल 

एम्बुलेन्स बन्यो नगरप्रमुखको गाडी,  नगरपालिकाले बनायो काराेना अस्पताल 

यस्ता पो जनप्रतिनिधि ! बारा(निजगढ)- निजगढ नगरपालिकाले कोरोना संक्रमित नगरबासीको उपचार गर्न कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित ...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

काठमाडौं उपत्यकाका अधिकांश सरकारी कार्यालय बन्द

काठमाडौं उपत्यकाका अधिकांश सरकारी कार्यालय बन्द

काठमाडौं- कोरोना संक्रमण फैलिँदै गएपछि रोकथामका लागि उपत्यकामा बिहीबारदेखि लागू हुने गरी आगामी १३ जेठसम्म निषेधाज्ञा थपिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको ब...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

भाडामा एम्बुलेन्स लिएर नागरिकको सेवा गर्दै माडी

भाडामा एम्बुलेन्स लिएर नागरिकको सेवा गर्दै माडी

चितवन(माडी)- चितवनको माडी नगरपालिकाले एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीका लागि निःशुल्क सेवा दिन सुरु गरेको छ । माडी नगर क्षेत्रमा समेत समुदाय स्तरमै कोरोना फैलिएसँगै नेपाल रेडक्रस सोस...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

घलेगाउँलाई कोरोनाबाट जाेगाउन युवा गस्ती !

घलेगाउँलाई कोरोनाबाट जाेगाउन युवा गस्ती !

लमजुङ- कोरोना संक्रमण बढ्दै गएपछि लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ३ घलेगाउँमा उच्च सतर्कता अपनाइएको छ । घलेगाउँ सञ्चालक समितिको बुधबार बसेको बैठकले गाउँमा कोरोना संक्रमण फैलन नदिन उच्च स...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

बागलुङ बजारका पसल: अधिकांशमा छैन मूल्यसूची

बागलुङ बजारका पसल: अधिकांशमा छैन मूल्यसूची

बागलुङ- बागलुङ बजारभित्रका अधिकांश पसल मूल्यसूची नराखेरै सञ्चालन भइरहेको पाइएको छ । पसलमा मूल्यसूची नराखेको, खाने तेलको मूल्य बढाएको र दर्ता नगरेर कर छली गरेको अनुगमनका क्रममा भेटिएको छ ।  बागलुङ ...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

मर्स्याङ्दीमा कोरोना रोकथाम गर्न जनप्रतिनिधि र कर्मचारीको जिम्मेवारी बाँडफाँट

मर्स्याङ्दीमा कोरोना रोकथाम गर्न जनप्रतिनिधि र कर्मचारीको जिम्मेवारी बाँडफाँट

लमजुङ- लमजुङमा कोरोना महामारी बढ्दै गएपछि मर्स्याङ्दी गाउँपालिकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाएको छ । गाउँपालिकामा थप संक्रमण जोखिम बढेपछि पालिकाले योजना बनाएर काम थालेको छ । ...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

गण्डकीमा फैलिँदै कोरोना: संक्रमितकाे सङ्ख्या र मृत्युदर बढेकाे बढ्यै

गण्डकीमा फैलिँदै कोरोना: संक्रमितकाे सङ्ख्या र मृत्युदर बढेकाे बढ्यै

तनहुँ- गण्डकी प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । पछिल्लो २४ घन्टामा यो साताकै सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् ।  गण्डकी प्रदेशभर बुधबार १६ जना कोरोना संक्रमितले ज्यान गुमाए...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

दाताहरूको सहयोगमा धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री

दाताहरूको सहयोगमा धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री

बागलुङ- कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि यहाँका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री अभाव छ । सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरि अस्पताल र स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा काम ...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस

कोरोना जितेकालाई स्वास्थ्यकर्मीको फूलगुच्छासहित बिदाइ 

कोरोना जितेकालाई स्वास्थ्यकर्मीको फूलगुच्छासहित बिदाइ 

हलेसीमा २ जनालाई लगियो आइसोलेसन खोटाङ- खोटाङमा कोभिड-१९ बाट संक्रमित १ जना बिरामी निको भएका छन् । गत २१ वैशाखमा कोभिड-१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्...
palikakhabar.com . २ दिन अघि पूरा समाचार पढनुहोस
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person अनलाइन खबर
Person अन्नपूर्ण पोस्ट
Person बीबीसी नेपाली
Person लाइभमाण्डु
Person रातोपाटी
Person बाह्रखरी
Person उज्यालो अनलाइन
Person पहिलो पोस्ट
Person हिमालखबर
Person सेतोपाटी
Person नेपाल लाईभ
Person लोकान्तर
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person आर्थिक अभियान
Person खबरहब
Person लोकपथ
Person नेपाली पैसा
Person इकागज
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person मेरो संसार
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person काठमाडौं प्रेस
Person आकार पोस्ट
Person सरल पत्रिका
Person नेपाल खबर
Person न्युज 24
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person शुभयात्रा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person मकालु खबर
Person टेकलेख
Person मिडिया एनपी
Person युवा पोस्ट
Person हाम्रो खेलकुद
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person पालिका खबर
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person मेरो लाइफस्टाइल
Person न्यूजपोलार
Person देखापढी
Person नेपाल समाचारपत्र
Person रातोपाटी | हिन्दी
Person नेपाल टेलिभिजन
Person साझा पोष्ट
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person गजुरियल
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person नेपाल वाच
Person टेकसाथी
Person GadgetFrame
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person जन आस्था
Person अर्थ-डबली
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.