कटप्पाले बाहुबलीलार्इ किन मार्यो ? बाहुबली २ को ट्रेलर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कटप्पाले बाहुबलीलार्इ किन मार्यो ? बाहुबली २ को ट्रेलर





२०१५ को भारतकै सबैभन्दा सफल चलचित्र बाहुबलीको सीक्वल अर्थात "बाहुबली-२ द कंक्लुजन"को ट्रेलर सार्वजनिक भएको छ । अधुरो कथामै टुंगिएको २०१५ को बाहुबलीले दर्शकको मनमा थुप्रै प्रश्नहरु अनुत्तरित छाडेको थियो । दर्शकहरुको मनमा आएको प्रमुख प्रश्न भने "कटप्पाले बाहुबलीलार्इ किन मार्यो?" , आज उक्त दक्षिण भारतीय फिल्मको निर्माण पक्षले पहिलो चलचित्रबाट दर्शकलार्इ कौतुहल बनाएको हरेक प्रश्नको जवाफ दिने चलचित्रको दोस्रो अंशको ट्रेलर सार्वजनिक गरेको छ ।

तमिल र हिन्दी समेत गरेर थुप्रै भाषामा अप्रिलमा रिलिज हुने यो चलचित्र यो बर्षकै बहुप्रतिक्षित चलचित्र हो । 

ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.