शुरु भयो "एकादेशमा"- ओपनिङ सेरेमोनीका केहि झलकहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

शुरु भयो "एकादेशमा"- ओपनिङ सेरेमोनीका केहि झलकहरु




   मन्दिप गाैतम - Nov 12 2016
शुरु भयो "एकादेशमा" मनोरञ्जन

आज राजधानिको  QFX कुमारी हलमा "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव"को चौथो संस्करण सुरु भएको छ । थुप्रै सन्चारकर्मी र चलचित्रकर्मीहरु माझ आज भएको ओपनिङ सेरेमोनिमा दद्या, होल ,मोरियम्, अनन्त यात्रा र लो सम चोए सम गरी ५ वटा देश बिदेशका चलचित्र प्रदर्शन गरियो । यो चलचित्र महोत्सवलाइ लिएर सबै चलचित्रकर्मी हरुमा समेत निक्कै उत्साह देखियो । हाम्रो पात्रो संगको कुराकानिमा निश्चल बस्नेत्, अनुप बराल र सत्य स्वरूपले एकादेशमा को कारण ले गर्दा नेपाली दर्शकले थुप्रै बिदेशी तथा स्वदेशी चलचित्रको स्वाद चाख्न पाउने भएकाले २७ गते शनिवार र २८ गते आइतवार दिनभर चलचित्र प्रदर्शन गरिने यो महोत्सवमा सबैलाइ सहभागिता जनाउन आग्रह समेत गरे ।

त्यसबाहेक कार्यक्रममा रीमा बिस्वकर्मा, निशा अधिकारी , बिपिन कार्की ,रबिन्द्र सिंह बानिया जस्ता कलाकारहरुको पनि उपस्थिती देखियो ।

कार्यक्रमका केहि झलकहरु :

























Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.