नेपाली हिपहप र RNB सङ्गीतमा उदाउँदै AV IN | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

नेपाली हिपहप र RNB सङ्गीतमा उदाउँदै AV IN





कुनै समयमा नेपाली सङ्गीत  जगतमा Rnb र हिपहप गीतहरु सङ्गीतप्रेमीहरुले निक्कै नै रुचाउने गर्थे । तर केहि समय एता आजभोली यी गीतहरु पहिलाको तुलनामा निक्कै कम हुन थालेका छन् । हुन त आजभोली एकपटक फेरी नेपाली सङ्गीप्रेमीहरुको ध्यानाकर्षण नेपाली चलचित्रका गीतहरु तिर हुन थालेको छ । पछिल्लो क्रममा सुनिएका केहि नेपाली चलचित्रका आकर्षक गीतहरुले सङ्गीतप्रेमीहरुलाई ति गीत तर्फ केन्द्रित गराएको हो । अहिले नेपालि गीतहरुले पनि युट्युबमा एक करोडको एतिहासिक आंकडा सजिलै पार गर्ने अवस्था आइसकेको छ ।

नेपाली चलचित्रका गीतहरुले आफ्नो स्थान उच्च राखिरहेको बेला फेरी एकजना युवा गायक Av in आफ्नो रुची भएको हिपहप र RNB गीतहरु लिएर श्रोता माझ आफ्नो स्थान बनाउन प्रयास गर्दैछन् या भनौ उनको गीतहरुले श्रोताहरुको मनमा फेरी एकपटक हिपहप र RNB को स्वाद दिन थालेको छ । यी युवा सङ्गीतकारसंग हाम्रो पात्रोले गरेको कुराकानी हाम्रो भिडियोमा हेर्न सक्नुहुनेछ । 


Av in को नँया गीत "कसरि भनौ" पनि भर्खरै सार्वजनिक भएको छ । हिपहप र RNB मा आफुलाई स्थापित गराईरहेका av in को नँया गीत सुनेर प्रतिक्रिया अवश्य दिनुहोला । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.