ब्लग - साहित्य / मनोरञ्जन

बन्दैछ "जात्रै जात्रा"





विपीन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको अत्याधिक रुचाइएको कमेडी र इमोशनले भरिएको चलचित्र “जात्रा”को सिक्वेल बन्ने भएको छ। फागुन १७ गतेलाई रिलिज डेट तोकिएको यस चलचित्रमा फेरी एकपटक दर्शकले तीनजना पसले साथीको रमाइलो कथा हेर्न सक्नेछन। चलचित्र "जात्रा" हेरिसकेपछि त्यसबेला सबै दर्शक मनमा केहि अनुत्तरित प्रश्न हरु रहेको थियो। यसपटक भने ति सबै अनुत्तरित प्रशनहरुको उत्तर दर्शकले पाउने चलचित्रको निर्माण पक्षले चलचित्र घोषणा कार्यक्रममा उपस्थित संचारकर्मीलाई दिए।

चलचित्रका कार्यकारी निर्माता रबिन्द्रसिंह वानियाले चलचित्र सफल भएपछी त्यसको सिक्वल बनाएर दर्शक झुक्याउने काम "जात्रै जात्रा" मा नगरेको पनि भने। चलचित्र घोषणा कार्यक्रममा उपस्थित रहेका वरिष्ठ कलाकार हरिबंश आचार्यले उक्त कार्यक्रममा निर्माण टिमलाई शुभ कामना र हौशला प्रदान गरे।
"जात्रे जात्रा"लाई हाम्रो पात्रोको तर्फबाट पनि धेरै धेरै शुभ कामना। चलचित्रमा "जात्रा" भन्दा थुप्रै कमेडी र इमोसन भेटियोस।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.4
  • 118
  • European euro
  • 134.95
  • 135.64
  • UK pound sterling
  • 152.87
  • 153.65
  • Swiss franc
  • 117.74
  • 118.34
  • Australian dollar
  • 83.35
  • 83.77
  • Canadian dollar
  • 89.64
  • 90.1
  • Singapore dollar
  • 85.12
  • 85.55
  • Japanese yen (10)
  • 10.4
  • 10.46
  • Chinese renminbi (Yuan)
  • 16.91
  • 17
  • Saudi Arabian riyal
  • 31.29
  • 31.45
  • Qatari riyal
  • 32.24
  • 32.41
  • Thai baht
  • 3.58
  • 3.6
  • UAE Dirham
  • 31.96
  • 32.12
  • Malaysian ringgit
  • 28.22
  • 28.36
  • Korean Won (100)
  • 10.37
  • 10.43
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.09
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम