"कथाकार"को ७अाैं कथा 'छाउभोट' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"कथाकार"को ७अाैं कथा 'छाउभोट'




२० बर्षपछी आएको स्थानीय चुनावमा जब दीपकले छाउको मुद्धा उठाउँछ तब कसले जित्छ ? कसले पाउँछ "छाउभोट" ?


'छाउभोट' २० बर्षपछीको स्थानीय चुनाबमा जब छाउको मुद्धा उठछ तब कसले जीत्छ 'छाउभोट'?

"कथाकार"मा यो साता ७ अाैं कथा: 'छाउभोट'

कथासार...
१५ बर्षीय दीपकलार्इ आफ्नो क्लासमा पढ्ने सरस्वतीसंग प्रेम भएको छ, सरस्वतिकैलागि पनि मक्ख भएर स्कूल जाने दीपकको मायामा बाधा तब आउँछ जब सरस्वती स्कूल आउन छाड्छिन् । कारण ! सरस्वती पहिलो पल्ट नछूने भएकी हुन्छिन् र उनलार्इ छाउपडी राखिएको हुन्छ ।

नेपालली समाजमा बिभिन्न किसिमको अन्धविश्वास रहेझै दीपक र सरस्वतीको गाउँमा पनि छाउपडीको अन्धकार छ । तर आफ्नी प्रेमीकालार्इ छाउ बस्दा आएको समस्यालार्इ दीपकले सजिलै स्वीकार्छ त ? २० बर्षपछी आएको स्थानीय चुनावमा जब दीपकले छाउको मुद्धा उठाउँछ तब कसले जित्छ ? कसले पाउँछ 'छाउभोट' ? त्यसकोलागि यँहाहरुले कथा हाम्रोपात्रोको मुख्य पानामा रहेको नयाँ सुविधा "हाम्रो अडियो" मा गएर कथाकारको ताजा कथा 'छाउभोट' सुन्न सक्नुहुनेछ अथवा यसै पानामा रहेको अडियो सामाग्रीमार्फत् सुन्न सक्नुहुनेछ ।


वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
अावरण कला : आनन्द महर्जन



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.