#मीटू लघु चलचित्र श्रृंखला | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

#मीटू लघु चलचित्र श्रृंखला




हाम्रो-पात्रो र काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्सको मिडिया अध्ययन संकायसँग साझेदारी गर्दै पहिलो चरणमा हामी ३ वटा लघु-चलचित्र बनाउने योजनामा छौँ ।



स्थानीय र अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले महिलासम्बन्धी मुद्दाहरुको बहसलाई सक्रिय बनाएकाले नै हामीले मनोवृत्तिमा परिवर्तनहरु देख्न थालेका छौँ । यौन-हिंसा विरुद्ध एकजूट भएर आवाज उठाउन सके समाजमा विद्यमान प्रणालीलाई चुनौती दिँदै दिगो परिवर्तनतर्फ जान सकिन्छ भन्ने विषय #मिटू अभियानले उठाएको देखिन्छ।

तर, हाम्रो देशका कतिपय मानिसहरु #मिटू अभियानसँग परिचित छैनन् र परिचित भएतापनि उनीहरु आफ्ना भोगाईहरु सबै समक्ष राख्न हिचकिचाउँछन्। यसको प्रमूख कारण पीडकलाई भन्दा पीडितलाई नै मूल दोषी देख्नु हो|

गौंथली इन्टरटेनमेन्टले चलचित्र र टेलिभिजनकालागि सामग्रीहरु बनाउने कम्पनी हो| हामीलाई यस माध्यमको शक्ति र त्योसँगै जोडिएको जिम्मेवारीको बोध छ। आफ्ना कथाहरु भन्न नसक्ने वा बोल्न नचाहने सबैका लागि हामीले आफ्नो आवाज दिने गरेका छौँ| हामीले बोल्न खोज्नेहरुका लागि पनि मन्च दिने प्रयासमा छौँ।

हाम्रो-पात्रो र काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्सको मिडिया अध्ययन संकायसँग साझेदारी गर्दै पहिलो चरणमा हामी ३ वटा लघु-चलचित्र बनाउने योजनामा छौँ । यी चलचित्रहरुले धार्मिक स्थल, कार्यालय र घरमा हुने यौनहिंसाका विषयहरुको उत्थान गर्छ।
प्रस्तुत छ #मिटू अभियानमा उर्जाका लागि हाम्रो पहिलो श्रृंखलाः

गौंथली इन्टरटेनमेन्टले महिलासम्बन्धी विषयहरुलाई प्राथमिकतामा राख्दै आएको छ। हामी परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वास राख्छौँ | यसका निमित्त हामी हाम्रा चलचित्रका माध्यमबाट विभिन्न सामाजिक विषयहरुको उत्थान अझै गरिनै रहन्छौँ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम