निर्मल शर्माको निर्देशनमा चुरीफुरी डटकमको ट्रेलर सार्वजनिक | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

निर्मल शर्माको निर्देशनमा चुरीफुरी डटकमको ट्रेलर सार्वजनिक




रमाईलो वेब सिरिज "चुरीफुरी डटकम" नयाँ वर्ष सन् २०१९ को जनवरीभित्र "Bodh HD"को YouTube Channel (https://www.youtube.com/bodhihd) बाट हेर्न सकिनेछ ।



चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज "चुरीफुरी डटकम" को ट्रेलर सार्वजनिक भएको छ ।

गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय ट्रेलरमा हेर्न सकिन्छ ।

शान्तीप्रीयको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र अावाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन ।

रमाईलो वेब सिरिज "चुरीफुरी डटकम" नयाँ वर्ष सन् २०१९ को जनवरीभित्र "Bodh HD"को YouTube Channel (https://www.youtube.com/bodhihd) बाट हेर्न सकिनेछ । "Bodh HD"ले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप अहिले च्यानलबाट नेपालकै प्रथम Sci-Fi कथा समेटिएको SMS IN TIME तथा Nepgasm को Stand-UP कमेडी पनि प्रशारण गर्दै अाएको छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम