सफल "काले दाइ"पछी चलचित्र पर्वको थ्रिलिंग ट्रेलर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सफल "काले दाइ"पछी चलचित्र पर्वको थ्रिलिंग ट्रेलर





माला लिम्बु र चर्चित निर्देशक निश्चल बस्नेतमा पिक्चराइज गरिएको आइटम गीत काले दाइले छोटो समयमा निक्कै लोकप्रियता पाएपछि निक्कै चर्चामा आएको चलचित्र पर्वको ट्रेलर सार्वजनिक भएको छ ।

यो पनि हेर्नुहोस् : कीर्तिमानी चलचित्र जालोको ट्रेलर रिलिज

नम्रता सापकोटा , कोशिश क्षेत्री र माला लिम्बुकै अभिनय रहेको यो थ्रिलरको साढे दुइ मिनेट लामो ट्रेलरले चलचित्र बाट थप केहि पृथक अपेक्षा गर्न बाध्य बनाएको छ ।

चलचित्र पर्वको ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :


प्राय लभ स्टोरी निर्देशन गरिरहेका निर्देशक दिनेश राउतले यो चलचित्र लाइ निर्देशन गरेका हुन् । चलचित्र पर्व जेष्ठ १२ गते बाट देशव्यापी रूपमा प्रदर्शन मा आउने भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.