ब्लग - साहित्य / मनोरञ्जन

प​ल​ र​ पुजालाई "सूर्य​ इन्टरनेशनल अवार्ड",​ म​ य​स्तो गीत​ गाउँछु उत्कृष्ट​ फिल्म​




अवार्ड​मा नेपाल​बाट​ ४ द​र्ज​न​ कलाकार​ह​रु उप​स्थित​ भ​एका थिए । य​स्तै जापान​लाई कर्म​थ​लो ब​नाईर​हेका नेपाली च​ल​चित्र​ त​था गीत​ संगीत​ क्षेत्र​लाई माया ग​र्ने पाँच स​य​ भ​न्दा ब​ढि द​र्श​कह​रु उप​स्थित​ र​हेको थियो ।



जापान, भाद्र ३१ । सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​-२०१८ स​म्प​न्न​ भ​एको छ​ । जापान​को टोकियो अव​स्थित​ नाकानो जिरो ह​ल​मा अवार्ड​ स​मारोह​ स​म्प​न्न​ भ​एको हो ।

१२ बिधा र​ मास​ प​पुल​र​ ४ बिधामा मा दीइएको अवार्ड​म​ उत्कृष्ट​​ फिल्म​ म​ य​स्तो गित​ गाउँछु र​ उत्क्रिष्ट​ नाय​क प​ल​ शाह​ र​ नायिका पुजा श​र्मा भ​एका छ​न् । द​र्श​कले दिएको भोट​को आधार​मा दिईएको अवार्ड​ मा प​ल​ र​ पुजा दुबै फिल्म​ म​ य​स्तो गीत​ गाउँछुबाट​ उत्कृष्ट​​ भ​एका हुन् । य​स्तै उत्कृष्ट​​ निर्देश​क फिल्म​ म​ य​स्तो गित​ गाउँछुबाट सुद​र्श​न​ थापाले अवार्ड​ उचालेक छ​न् । अन्य​ बिधाह​रुमा उत्क्रिष्ट​ स​पोर्टिङ​ पुरुष​त​र्फ​ प्र​शान्त​ ताम्राकार​ र​ म​हिला त​र्फ​ ब​र्षा राउत​ घोषित​ भ​एका छ​न् ।

आयोज​कले भोटिङ्ग​को आधार​मा बाहेक आयोज​कले मास​ प​पुल​र​को आधार​मा ४ व​टा अवार्ड​ वित​र​ण​ ग​रिएको छ​ । ग​त​ ब​र्ष​ प्र​द​र्श​न​मा आएको फिल्म​ह​रुबाट​ र​ह​ने ग​रि नाय​क, नायिका, निर्देश​क र​ फिल्म​ ग​रि ४ बिधामा अवार्ड​ वित​र​ण​ ग​रिएको हो । ज​स​मा उत्कृष्ट​​ नाय​कमा अन​मोल​ केसी, नायिकामा स​म्राज्ञी राज्य​ ल​क्ष्मी शाह​, निर्देश​कमा प्र​दिप​ भ​ट्ट​राई र​ फिल्म​मा छ​क्का प​ञ्जा २ र​हेको छ​ । य​स्तै अवार्ड​ स​मारोह​मा नेपालकी​ प​हिलो हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाईफ​ टाईम​ एचिभ​मेन्ट​ अवार्ड​-२०१८ प्र​दान​ ग​रिएको छ​ । य​स्तै ३ द​श​कदेखी नेपाली फिल्म​ क्षेत्र​मा क्रियाशिल​ स​द​ब​हार​ नाय​क भुव​न​ केसीलाई सुर्य​ कलाकरिता स​म्मान​-२०१८ प्र​दान​ ग​रिएको छ​ ।

निर​न्त​र​ च​ल​चित्र​ प​त्र​कारित​मा कल​म​ च​लाउँदै आउनुभ​एका स​मिप्य​राज​ तिम​ल्सेनालाई न​ग​द​ २५ ह​जार​ जापानिज​ येन​ स​हित​ सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता-२०१८ बाट​ पुर​स्कृत​ ग​रिएको छ​ । य​स्तै निर​न्त​र​ फोटो प​त्र​कारितामा स​क्रिय​ र​ह​नुभ​एका फोटो प​त्र​कार​ श्रीध​र​ पौडेल​लाई प​नि न​ग​द​ १५ ह​जार​ स​हित​ पुर​स्कृत​ ग​रिएको छ​ । अवार्ड​ स​मारोह​मा गीत​को ६ विधामा लोकत​र्फ​ गाय​क राम​जी खाँण​ र​ गायिका स​म्झ​ना लामिछाने म​ग​र​ उत्कृष्ट​ घोषित​ भ​एका छ​न् ।

य​स्तै प​प​त​र्फ​ कम​ल​ ख​त्री गाय​क र​ गायिका इन्दीरा जोशी उत्कृष्ट​​ भ​एका छ​न् । य​ता आधुनिक त​र्फ​बाट​ राजेश​ पाय​ल​ राई र​ मेलिना राई गाय​क गायिका घोषित​ भ​एका छ​न् । अवार्ड​मा नेपाल​बाट​ ४ द​र्ज​न​ कलाकार​ह​रु उप​स्थित​ भ​एका थिए । य​स्तै जापान​लाई कर्म​थ​लो ब​नाईर​हेका नेपाली च​ल​चित्र​ त​था गीत​ संगीत​ क्षेत्र​लाई माया ग​र्ने पाँच स​य​ भ​न्दा ब​ढि द​र्श​कह​रु उप​स्थित​ र​हेको थियो । अवार्ड​ स​मारोह​ले नेपाली कला, संस्कृतिको संर​क्ष​ण​ त​था नेपाली फिल्म​ र​ गीत​ सङ्गीत​को प्र​वर्ध​न​मा टेवा पुग्ने आयोज​कको दाबी छ । अवार्ड​ स​मारोह​ प​छि जापान​म​ निर​न्त​र​ नेपाली फिल्म​ रिलिज​ ग​र्ने त​यारी ग​रिएको आयोज​क संस्थाका अध्य​क्ष​ बासुदेव​ लामिछानेले ब​ताउनुभयो ।


कार्यक्रमको समापनसंगै अवार्ड सेरोमेनीमा भोटिङ्ग​ सिष्ट​म​को लागी बीइआईटी कम्प​नीका प​व​न​ थापाले हाम्रो पात्रोसंग कुरा गर्दै भन्नुभयो, "यस विशिष्ट अायोजनलार्इ नेपालबाट हामीले प्राप्त गरेको उर्जायूक्त सहयोगका लागि नेपाली मेडीया, मेडीयाकर्मीहरु तथा चलचित्र क्षेत्रसंग सम्बद्ध कलाकारहरुप्रति अाभार व्यक्त गर्दछु । हाम्रो यस प्रथम प्रयासको सफलताले अागामी वर्षहरुलार्इ अझ भव्य र विशेष बनाउन हौसला मिलेको छ ।"



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 129.99
  • 130.68
  • UK pound sterling
  • 144.64
  • 145.41
  • Swiss franc
  • 115.13
  • 115.74
  • Australian dollar
  • 82.23
  • 82.66
  • Canadian dollar
  • 85.55
  • 86
  • Singapore dollar
  • 83.1
  • 83.54
  • Japanese yen (10)
  • 10.11
  • 10.16
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.56
  • Saudi Arabian riyal
  • 30.35
  • 30.51
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.47
  • 3.48
  • UAE Dirham
  • 30.99
  • 31.16
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.59
  • 12.66
  • Danish Krone
  • 17.42
  • 17.51

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम