अंग्रेजी भाषाका केही रोचक तथ्यहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अंग्रेजी भाषाका केही रोचक तथ्यहरु




Sixth sick sheik’s sixth sheep’s वाक्यलाई सबैभन्दा ग्राह्रो टगं ट्वीस्टर अर्थात लगातार उच्चारण गर्न गाह्रो वाक्य मानिन्छ ।



बिश्वप्रसिद्ध अनि हाम्रो ग्रहको एकमात्र सर्वमान्य भाषा अंग्रेजीका बारेमा केही रोचक तथ्यहरु प्रस्तुत गर्न चाह्यौ ।

बिश्वभरिमा अंग्रेजी भाषामात्र एउटा यस्तो भाषा हो जसले अक्षर I आई लाई धेरै महत्व दिएको छ । अग्रेजी वर्णमाला को अक्षर आई लाई प्रमुख र दक्ष जनाऊका लागि धेरै प्रयोग गरिने पाइन्छ ।
अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो र दोश्रो सबैभन्दा लामो शव्द hippopotomonstrosesquippedaliophobia हो ।
I am/go अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो ।
Uncopyrightable शव्द चाँही अग्रेजी वर्णमालाको यस्तो सबैभन्दा लामो शव्द हो जसमा अक्षरहरु दोहोरिएका छैनन् । 

 ५ अन्तमा आएर ceed मा समापन हुने अग्रेजी वर्णमालाका केवल तिनवटा शव्दहरु proceed, succeed and exceed हुन् । 

अक्षर आई माथीको थोप्लोलाई टाइटल भनिन्छ । 

सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर S यस बाट शुरु हुन्छ ।
Bookkeeper” र “Bookkeeping शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन जसमा लगातार तिनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन् ।
Sixth sick sheik’s sixth sheep’s वाक्यलाई सबैभन्दा ग्राह्रो टगं ट्वीस्टर अर्थात लगातार उच्चारण गर्न गाह्रो वाक्य मानिन्छ ।
१० लाखौं अंग्रेजी शव्दहरुमा शव्द SET सेट को परिभाषा सबैभन्दा धेरै रहेको छ ।
११ हरेक २ घण्टामा करिब एउटा नयाँ या आयामेली अंग्रेजी शव्द अंग्रेजी शव्दकोष र भाषामा थपिने गर्दछ ।
१२ Und बाट शुरु भई Und मै अन्त हुने एकमात्र अंग्रेजी शव्द Underground हो ।
१३ बिलियन अर्थात एक अरब सम्म का अंग्रेजी अकंहरुको शव्दमा अक्षर B बी को प्रयोग हुँदैन । ९९ करोड ९९ लाख ९ हजार ९ सय ९९ सम्मका कुनै पनि अकंका शव्दमा अक्षर बि प्रयोग हुदैन् । र १०१ सम्म नुगुन्जेल अक्षर ए पनि प्रयोग हुँदैन् ।
१४ आकाशको भाषा पनि भनेर अंग्रेजी भाषालाई चिनिन्छ, जुनै देशको हवाइजहाज उडाउने पाइलट भएपनि आफ्नो जहाज र अवस्था जनाउन आकाशवाट अंग्रेजी भाषामै जानकारी दिनपर्ने हुन्छ ।
१५ लगभग १४०० बर्ष अगाडिदेखि अंग्रजी भाषाको बिकास हुँदै आएको छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.