"तिहार Quiz" २०७५ मा सहभागी हुनुहोस् | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

"तिहार Quiz" २०७५ मा सहभागी हुनुहोस्





हरेक प्रश्न १ दिनका लागि राखिएको हो । नतिजा सार्वजनिक भएसंगै "तिहार Quiz"मा सहभागी हुने समयावधी समाप्त भएको छ । पहिलो दिनको "तिहार Quiz"को नतिजा यस प्रकार रहेको छः

) देश खड्का
) महेश सिंह खाति
) ललित लिम्बु

"दशैं QUIZ" मा यहाँहरुको अपार साथ र सफलतापछि उज्यालोको चाड तिहार २०७५ को पावन अवसरमा हाम्रो पात्रो (एण्ड्रोइड)का तमाम प्रयोगकर्ताहरुका लागि प्रस्तुत गर्दछौं "तिहार Quiz" अाजबाट भाइटिकाको दिनसम्म हरेक दिन हामी तिहारबारे एउटा प्रश्न सोध्नेछौं र प्रश्नको सही उत्तरदिने ३ भाग्यमानी प्रयोगकर्ताहरुले प्राप्त गर्नसक्नुहुनेछ रु ५०० को मोबाइल रिचार्ज कार्ड ।

उत्तर पठाउनका लागि कमेण्ट बक्समा गएर अाफ्नो सही जवाफ लेख्नुहोस् ।

अाजको प्रश्नः
माता लक्ष्मीलाई केको देवीको रुपमा पुजा गर्ने गरिन्छ ?
१) सन्तानकी देवी
२) शक्तिकी देवी
३) धनधान्यकी देवी
४) ज्ञानकी देवी

यस 
"तिहार QUIZ" मा सहभागीताका लागि तपाइको हाम्रो पात्रो अपडेट भएको हुनुपर्छ । प्ले स्टोरमा नयाँ भर्सन उपलब्ध छ, अाजै अपडेट गर्नुहोस् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.75
  • 114.35
  • European euro
  • 129.33
  • 130.01
  • UK pound sterling
  • 146.37
  • 147.14
  • Swiss franc
  • 114.02
  • 114.62
  • Australian dollar
  • 81.39
  • 81.82
  • Canadian dollar
  • 85.55
  • 86
  • Singapore dollar
  • 83.66
  • 84.1
  • Japanese yen (10)
  • 10.38
  • 10.43
  • Chinese renminbi (Yuan)
  • 16.74
  • 16.82
  • Saudi Arabian riyal
  • 30.33
  • 30.49
  • Qatari riyal
  • 31.24
  • 31.41
  • Thai baht
  • 3.58
  • 3.6
  • UAE Dirham
  • 30.97
  • 31.13
  • Malaysian ringgit
  • 27.66
  • 27.8
  • Korean Won (100)
  • 10.06
  • 10.11
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 17.32
  • 17.42

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम