पारस खड्का , नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान भर्खर मात्र धनगडी प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी भए । त्यति मात्र हैन उनको नेतृत्वमा टिम चौराहा धनगडीले पहिलो धनगडी प्रिमियर लिगको ट्रफी समेत उचाल्यो । आज हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्दछ सम्पूर्ण देशबासीहरुको मनमा बस्न सफल नेपालकै अमुल्य पारस , पारस खड्कासंगका केहि रोचक कुराकानी ।
हामिले आज पारससंग धनगडी प्रिमियर लिग, वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप र नेपाली क्रिकेटरहरुकोहरुको बारेमा कुराकानी गरेका छौ । पारससंगको कुराकानी यहाँहरुले बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
Liked by: