सधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।"
म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।"
यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार
वास्तवमा बाँच्नुको आनन्द दुश्मनबाट मिल्छ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: