यो स्वार्थले भरिएको संसार अब छोड्न मन छ
धेरै बसियाे परदेशीभै अब गाउँघरसङ्ग जोडीन मन छ
पलपल कुनै न कुनै चिजका लागी भौतारिएको
यो थकित पार्थिब शरीरबाट आत्मा छोड्न मन छ
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: