भन्नेले भन्छ रस आफ्नोमा हुँदैन परकोमा हुन्छ,
जब उत्सुकता मेटिन्छ र भन्छ हैन वरकोमा हुन्छ !
टिनको छानाले महल हेरेर खुसी छ भन्दो होला ,
तर महलले भन्छ जिन्दगी भन्नुनै खरकोमा हुन्छ!!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: