१२औं मिस नेवा: मा सहभागी हुने माैका | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

१२औं मिस नेवा: मा सहभागी हुने माैका





मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन्।


यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुका लागि फारम खुला गरिएको छ । प्रतियोगीले नेप्लिज फेशन होमको कार्यालय डिल्लीबजारबाट तथा अनलाईनबाट पनि फारम भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २ पुषमा जमल स्थित होटल यल्लो पगोडामा हुने छ । यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराईने भएको छ ।

यदि तपाई हरुपनि १२औ मिस नेवा ११३७ मा सहभागी हुन चाहनुहुन्छ भने शिघ्र ४४२४८६४ , ९८४९२१४८८० ,९८१३५८८८८९ , ९८२३१७२६२५ मा सम्पर्क राखेर थप जानकारी लिन सक्नुहुन्छ ।


------------------------
Miss Newa 2016 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.