ब्लग - साहित्य / Fashion (फेशन)

दिलाशा न्यौपाने बनिन् "मिस नेपाल युएस २०१८"




फाइनलको अीन्तम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका थिए। सहभागी प्रतियोगीहरुलाई विजेता र उपविजेता बाहेक अरु थप १० विधामा अवार्ड हरु प्रदान गरि सम्मान गरिएको थियो।



अमेरिकाको टेक्सास राज्यको डालस शहरमा समपन्न भएको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनलमा दिलाशा न्यौपानेले यस बर्षको ताज पहिरेकी छिन्। 'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा सम्पन्न भएको यस प्रतियोगिताको छैठौं संस्करणमा अमेरिकामा रहेका २१ इच्छुक नेपाली युवतीहरुको सहभागिता रहेको थियो।

त्यसैगरी फाइनल प्रतिष्पर्धामा पोशा थापा प्रथम रनर अप र कृति ढुंगेल दोश्रो रनर अप भएका छन्। प्रतियोगिताको विजेता दिलाशा न्यौपानेले भने पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिएको छ। अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य र बौद्धिकता मापनको प्रतिस्पर्धात्मक कार्यक्रम मिस नेपाल युएसले 'ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल' मूल नारा अघी सार्दै आएको छ भने अमेरिकास्थित नेपालीहरुमा सामाजिक साँस्कृतिक सचेतता र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यलाई कुनै न कुनै रुपमा आत्मसात गर्दै आएको छ । सन् २०११ देखि अमेरिकाको न्यू योर्क शहरबाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक, परिकल्पनाकार अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।



फाइनलको अीन्तम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका थिए। सहभागी प्रतियोगीहरुलाई विजेता र उपविजेता बाहेक अरु थप १० विधामा अवार्ड हरु प्रदान गरि सम्मान गरिएको थियो।

हाम्रो पात्रोको तर्फबाट सबै विजेता र सहभागी प्रतियोगीहरुलाई बधाई तथा शुभ कामना।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.4
  • 118
  • European euro
  • 134.95
  • 135.64
  • UK pound sterling
  • 152.87
  • 153.65
  • Swiss franc
  • 117.74
  • 118.34
  • Australian dollar
  • 83.35
  • 83.77
  • Canadian dollar
  • 89.64
  • 90.1
  • Singapore dollar
  • 85.12
  • 85.55
  • Japanese yen (10)
  • 10.4
  • 10.46
  • Chinese renminbi (Yuan)
  • 16.91
  • 17
  • Saudi Arabian riyal
  • 31.29
  • 31.45
  • Qatari riyal
  • 32.24
  • 32.41
  • Thai baht
  • 3.58
  • 3.6
  • UAE Dirham
  • 31.96
  • 32.12
  • Malaysian ringgit
  • 28.22
  • 28.36
  • Korean Won (100)
  • 10.37
  • 10.43
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.09
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम