छैठौं "मिस नेपाल यूएस"का २१ प्रतियोगीहरु | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

छैठौं "मिस नेपाल यूएस"का २१ प्रतियोगीहरु





'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा भैरहेको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनल प्रस्तुति भने अगष्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ । १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक थुप्रै युवातिहरुमाझ बाट २१ नेपाली युवतीहरुकोफाइनलको लागि छनौट पुरा भएको छ । सहभागि युवतीहरुमध्य फाइनलमा विजेताले पाँच हजार अमेरिकी डलर धन राशि प्राप्त गर्नेछ ।

यहाँ हेर्नुहोस् २१ फाइनल प्रतियोगीहरु
अदिति श्रेष्ठ


आयशा ओझा


एन्जिला पौडेल


वर्षा बराल


बाय्नका अधिकारी


बिना श्रेष्ठ


दिलाशा न्यौपाने


जया त्रिपाठी


कृति ढुंगेल


लाक्पा शेर्पा


नेलिया गुरुङ्ग


पोशा थापा


प्रवेशिका खत्री


प्रियंका तिमल्सिना


सपना गौतम


सपना महर्जन


श्रेया नेपाली


सुजाना रुपाखेती


सुकृति ढुंगेल


सुशाना पोखरेल


स्वीकृति भट्टराई


२०११ मा 'मिस नेपाल युएस 'को नामबाट सुरु भएको यो प्रतियोगिता २०१५ सम्म सुचारुरुपले प्रत्येक वर्ष आयोजना भएको थियो। तर, पछिल्ला दुई वर्ष यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन यो विषयमा अध्यन तथा विशेषज्ञहरूसँग परामर्शमा बिताएर आयोजकले यस वर्ष मिस नेपाल युएसएको छैटौँ संस्करण अमेरिकन नेपाली समुदाय समक्ष प्रस्तुत गर्न पाएको हो।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.