ब्लग - साहित्य / Fashion (फेशन)

छैठौं "मिस नेपाल यूएस"का २१ प्रतियोगीहरु





'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा भैरहेको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनल प्रस्तुति भने अगष्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ । १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक थुप्रै युवातिहरुमाझ बाट २१ नेपाली युवतीहरुकोफाइनलको लागि छनौट पुरा भएको छ । सहभागि युवतीहरुमध्य फाइनलमा विजेताले पाँच हजार अमेरिकी डलर धन राशि प्राप्त गर्नेछ ।

यहाँ हेर्नुहोस् २१ फाइनल प्रतियोगीहरु
अदिति श्रेष्ठ


आयशा ओझा


एन्जिला पौडेल


वर्षा बराल


बाय्नका अधिकारी


बिना श्रेष्ठ


दिलाशा न्यौपाने


जया त्रिपाठी


कृति ढुंगेल


लाक्पा शेर्पा


नेलिया गुरुङ्ग


पोशा थापा


प्रवेशिका खत्री


प्रियंका तिमल्सिना


सपना गौतम


सपना महर्जन


श्रेया नेपाली


सुजाना रुपाखेती


सुकृति ढुंगेल


सुशाना पोखरेल


स्वीकृति भट्टराई


२०११ मा 'मिस नेपाल युएस 'को नामबाट सुरु भएको यो प्रतियोगिता २०१५ सम्म सुचारुरुपले प्रत्येक वर्ष आयोजना भएको थियो। तर, पछिल्ला दुई वर्ष यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन यो विषयमा अध्यन तथा विशेषज्ञहरूसँग परामर्शमा बिताएर आयोजकले यस वर्ष मिस नेपाल युएसएको छैटौँ संस्करण अमेरिकन नेपाली समुदाय समक्ष प्रस्तुत गर्न पाएको हो।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.4
  • 115
  • European euro
  • 130.17
  • 130.85
  • UK pound sterling
  • 144.76
  • 145.52
  • Swiss franc
  • 115.34
  • 115.94
  • Australian dollar
  • 82.75
  • 83.18
  • Canadian dollar
  • 85.63
  • 86.08
  • Singapore dollar
  • 83.46
  • 83.9
  • Japanese yen (10)
  • 10.08
  • 10.14
  • Chinese renminbi (Yuan)
  • 16.62
  • 16.71
  • Saudi Arabian riyal
  • 30.5
  • 30.66
  • Qatari riyal
  • 31.42
  • 31.58
  • Thai baht
  • 3.5
  • 3.52
  • UAE Dirham
  • 31.15
  • 31.31
  • Malaysian ringgit
  • 27.37
  • 27.51
  • Korean Won (100)
  • 10.17
  • 10.22
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 17.44
  • 17.53

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम