मुहान फेरिएन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

मुहान फेरिएन




   बसन्त थापा मगर स्वतन्त्र - Feb 23 2017
मुहान फेरिएन गजल

सबैभन्दा ठूलो कुरा संविधान फेरिएन !
फेरिए लुगाफाटो तर अडान फेरिएन !

कतिपय लान्छना पाउने मध्य देखिए !
तर पनि झूटो खेलको मैदान फेरिएन !

सुरुमै यसो गरौं उसो गरौं भन्ने हरु !
हो धोका दिने यो अभियान फेरिएन !

लाखौं प्रश्नहरु हो आए आउन लाई !
बिना उत्तर प्रश्न को उठान फेरिएन !

जताततै कुराहरू आघात दिने मात्रै !
छताछुल्ल पाप को मुहान फेरिएन !

-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.