Abhinaya Garchhan | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

अभिनय गर्छन्




   प्रकाशमणि खनाल - Apr 15 2021

कोही चिनेर पनि नचिने झैँ अभिनय गर्छन्।
कोही आफन्त झैँ नजीक आएर परिचय गर्छन्॥

यौवन सौन्दर्यको मदमा मात्तिएछ मान्छे।
चिता बिर्सिएर अहङ्कार कतिपय गर्छन्॥

झरना झरिरह्यो हेर ढुङ्गामा खल्डो परिरह्यो।
जसले पनि निरन्तरता दियो भने विजय गर्छन्॥

बाहिर झुटै झुटो मात्रै यदि भेट्नु भयो भने।
त्यो भट्टि छिर्नु साँचो बोल्दै ज्यान विलय गर्छन्॥

हत्या हिंसा अनि बलत्कारबाट आजित मानिस।
यौटा सज्जन पुरुष प्रति पनि संशय गर्छन्॥
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.