Pyaro Lagchha | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

प्यारो लाग्छ




   रबिन कुमार भट्टराई - Jul 23 2019

तिमीलाई भेटेको त्यो चोक प्यारो लाग्छ
माया गरि दिएको सबथोक प्यारो लाग्छ

मलम दल्नु छैन मलाई जति चोट दिएपनि
मुटु भित्र भएका मायाको खोट प्यारो लाग्छ

समयलाई उछिनेर तिमी छिट्टै बद्लिए पनि
परिवर्तन को चुनावमा आएको भोट प्यारो लाग्छ

तिमीलाई भेटेको त्यो चोक प्यारो लाग्छ
माया गरि दिएको सबथोक प्यारो लाग्छ ।
------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत  [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.