अघिल्लो साता चर्चित उपन्यास “अनुष्का”का लेखक सुरेन्द्र महर्जन “अमर”को अर्को उपन्यास “मिस्ड कल” को पहिलो भाग यँहाहरुमाझ प्रस्तुत गरेका थियौ , यो साता यँहाहरुमाझ "मिस्ड कल"को दोस्रो भाग प्रस्तुत गर्न जादैछौ । यँहाहरुले दोश्रो तथा अन्तिम भाग हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
यो पनि हेर्नुहोस् : उपन्यास "मिस्ड कल"को पहिलो भाग
बहुप्रतिभाशाली लेखक सुरेन्द्र महर्जन “अमर”को चर्चित उपन्यास “अनुष्का” निक्कै लोकप्रिय छ , साथसाथै सुरेन्द्रका थुप्रै सफल गीतहरु पनि श्रोताहरुले रुचाउनु भएको छ । मिस्ड कलको दोश्रो तथा अन्तिम भाग सुनेर हामीलाई प्रतिकृया अवश्य दिनुहोला ।
Liked by: