बहु प्रतिभाशाली सुरेन्द्र महर्जन “अमर”को सफल उपन्यास “अनुष्का”को पहिलो भाग हामीले यँहाहरुमाझ यस अघिको सातामा प्रस्तुत गर्यौ । आज हाम्रो अडियो सामाग्रीमा यँहाहरुले “अनुष्का” को दोस्रो र अन्तिम भाग सुन्न सक्नुहुनेछ ।
यो पनि हेर्नुहोस् : उपन्यास “अनुष्का” (पहिलो भाग)
पहिलो प्रेमले सबै मानिसहरुको मुटुमा एउटा स्थान सधै बनाइराख्दछ, हरेक मानिसहरुको पहिलो प्रेमलार्इ समर्पित उपन्यास “अनुष्का” यँहाहरुलाई कस्तो लाग्छ , हामीलाई सुनेर प्रतिक्रिया अवश्य दिनुहोला ।
Liked by: