चीनलाई च्याम्पियन बनाएर आज सकिँदैछ १७औँ गृष्मकालीन पारा ओलम्पिक
चीनलाई च्याम्पियन बनाएर आज सकिँदैछ १७औँ गृष्मकालीन पारा ओलम्पिक
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी १७औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार सम्पन्न हुँदैछ । १२ दिनसम्म चलेको पेरिस पारा ओलम्पिकको आइतबार भव्य समारोहबिच समापन गरिने स्थानीय आयोज...
ratopati.com
. ५ मिनेट अघि
पूरा समाचार पढनुहोस
पलेशालाई काँग्रेसले गर्यो पाँच लाख पुरस्कारसहित सम्मान
पलेशालाई काँग्रेसले गर्यो पाँच लाख पुरस्कारसहित सम्मान
काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
kharibot.com
. ५ मिनेट अघि
पूरा समाचार पढनुहोस
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
कञ्चनपुर- सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिंकरसम्म पुग्छ। कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुर...
nepalsamaya.com
. ५ मिनेट अघि
पूरा समाचार पढनुहोस
कोशी प्रदेशलाई आर्युवेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने
कोशी प्रदेशलाई आर्युवेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने
बिष्णुप्रसाद पोखरेल दमक, भदौ २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आर्युवेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र ...
gorkhapatraonline.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
कांग्रेसद्वारा पदक विजेत पलेशालाई ५ लाख नगदसहित सम्मान
कांग्रेसद्वारा पदक विजेत पलेशालाई ५ लाख नगदसहित सम्मान
कांग्रेसद्वारा पदक विजेत पलेशालाई ५ लाख नगदसहित सम्मान २३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । प्रशिक्षक कविराज...
nepalbahas.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
कीर्तिमानी ओलम्पियन संगीनालाई राखेपले गर्यो अपमान, जुनियरलाई निर्देशक बनाएपछि दिइन् राजीनामा
कीर्तिमानी ओलम्पियन संगीनालाई राखेपले गर्यो अपमान, जुनियरलाई निर्देशक बनाएपछि दिइन् राजीनामा
काठमाडौँ । कीर्तिमानधारी ओलम्पियन संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक राजीनामा दिएकी छिन् । राष्ट्रिय खेलुकद परिषदले आफूभन्दा जुनियरलाई निर्द...
hamrakura.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
कारागार चलान भएका सांसदलाई निलम्बन गर्न प्रदेश सभालाई कानुनकै चिन्ता
कारागार चलान भएका सांसदलाई निलम्बन गर्न प्रदेश सभालाई कानुनकै चिन्ता
रुपन्देही । किर्ते मुद्दामा दोषी ठहर भएर कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)लाई निलम्बनका लागि प्रदेश सभालाई कानुन कै समस्या आइलागेको छ । उनी आइतबार नै कैद भुक्तानको लाग...
nepalpress.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
साल्ट ट्रेडिङले गर्याे आफ्नाे वार्षिकोत्सवको अवसरमा रक्तदान
साल्ट ट्रेडिङले गर्याे आफ्नाे वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौँ– नेपाल साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। कम्पनीले नेपाल रेडक्रस सोसाइटीको संलग्नातामा आइतबार आफ्नो केन्द्रीय कार्यालय कालिमाटीमा रक...
deshsanchar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
सरकारले सार्वजनिक गर्यो आत्महत्याको डेटा
सरकारले सार्वजनिक गर्यो आत्महत्याको डेटा
काठमाडाैँ- नेपालमा पछिल्ला दिनहरूमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेकाे एक तथ्यांकले देखाएकाे छ। आत्महत्या गर्नुकाे मूख्य कारण भने बायोलोजिकल, साइकोसोसियल, साइकोलजिकल पक्ष र मानसिक रोग रहेकाे पा...
deshsanchar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
चेक अनादर मुद्दामा दोषी ठहरिए एक महिनादेखि दुई वर्षसम्म कैद, पाँच प्रतिशत जरिवाना
चेक अनादर मुद्दामा दोषी ठहरिए एक महिनादेखि दुई वर्षसम्म कैद, पाँच प्रतिशत जरिवाना
काठमाडौँ – चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावा...
deshsanchar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा
जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा
जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा एक महिनामा हाल सञ्चालनमा रहेका जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको व्यापार गरेका हुन्। ...
arthadabali.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
कांग्रेस–एमाले मिल्दा माओवादीमा पलाएको अनौठो खुसी !
कांग्रेस–एमाले मिल्दा माओवादीमा पलाएको अनौठो खुसी !
काठमाडौं । असार १७ को मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको ७ बुँदे सहमतिसँगै नेकपा (माओवादी केन्द्र), संघको सत्ताबाट मात्रै पाखा फालिएन, प्रदेशको सत्ताबाट पनि बाहिर हुत्तियो । निरन्तर ड...
sutranews.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
वीरगञ्जको गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २० लाख बराबरको सामा बरामद
वीरगञ्जको गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २० लाख बराबरको सामा बरामद
२३ भदौ, पर्सा । सशस्त्र प्रहरीले पर्साको वीरगञ्जस्थित तीन वटा गोदामलगायत विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार क...
onlinekhabar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
चट्याङ लागेर मोरङमा बालकको मृत्यु
चट्याङ लागेर मोरङमा बालकको मृत्यु
२३ भदाै, विराटनगर । चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्...
onlinekhabar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
अन्तर्राष्ट्रिय चेन बन्दै सिद्धार्थ होटल: सीईओ न्यौपाने भन्छन्- छिट्टै नेपाली ग्रुपको पहुँच विस्तारको सन्देश दिन्छौं (भिडियो)
अन्तर्राष्ट्रिय चेन बन्दै सिद्धार्थ होटल: सीईओ न्यौपाने भन्छन्- छिट्टै नेपाली ग्रुपको पहुँच विस्तारको सन्देश दिन्छौं (भिडियो)
काठमाडौं । नेपाली ब्राण्ड समूह सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्राष्ट्रिय चेन होटल बन्ने भएको छ । यो समूहले नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरिरहेको छ । यो होटले केही महिनाभित्रै...
clickmandu.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट दायर
कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले कोरोना बीमा रकम भुक्तानीको माग गर्दै रिट दायर गरेका हुन् ।
arthasarokar.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
वीरगंजका गोदाममा सशस्त्रको छापा, २० लाखको सामानसहित व्यक्ति नियन्त्रणमा
वीरगंजका गोदाममा सशस्त्रको छापा, २० लाखको सामानसहित व्यक्ति नियन्त्रणमा
काठमाडौँ। सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट भाद्र २२ गते...
newsofnepal.com
. ६ मिनेट अघि
पूरा समाचार पढनुहोस
गलैंचा उत्पादक संघको टोली अर्थमन्त्रीलाई भेट्न पुग्दा संघका अध्यक्ष नै बेखबर
गलैंचा उत्पादक संघको टोली अर्थमन्त्रीलाई भेट्न पुग्दा संघका अध्यक्ष नै बेखबर
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेललाई भेट्न आज (आइतबार) दिउसो नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको विशाल टोली अर्थ मन्त्रालय पुगेको थियो । मन्त्रीलाई भेट्न सुवर्ण हलको बैठक कक्ष खचाखच थियो ।...
corporatenepal.com
. ११ मिनेट अघि
पूरा समाचार पढनुहोस
खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
वीरगञ्ज– खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
khabarhub.com
. ११ मिनेट अघि
पूरा समाचार पढनुहोस
सुन्दरीजल घुम्न लगेर प्रेमिकाको हत्या, शव लुकाएका थिए ढुंगाको चेपमा
सुन्दरीजल घुम्न लगेर प्रेमिकाको हत्या, शव लुकाएका थिए ढुंगाको चेपमा
काठमाडौं- सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्याएपछि हत्या गरेको खुलेको छ।
khabarhub.com
. ११ मिनेट अघि
पूरा समाचार पढनुहोस
रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
काठमाडौँ, भदौ २३ गते । नेपालका रवि शाही विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन हुनुभएको छ । विश्व गोजुरियो कराते महासङ्घले अस्ट्रियामा जारी सातौँ विश्व गोजुरियो कराते प्रतियोगिता...
gorkhapatraonline.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
'सहिदको सम्मानको लागी मधेश सरकार प्रतिबद्ध छ'
'सहिदको सम्मानको लागी मधेश सरकार प्रतिबद्ध छ'
देवराम प्रसाद यादव सप्तरी, भदौ २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस आन्दोलनका सहिदहरूको सम्मानको लागी मधेस सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहिद रामकृष्ण राउत स्मृति प्रत...
gorkhapatraonline.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
दाङ — लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् । हालसम्म फरा...
ekantipur.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
डिर्भाेस गर्दा किर्ते कागज पेश गरेको मुद्दामा कांग्रेस सांसद् केसी कारागार चलान
डिर्भाेस गर्दा किर्ते कागज पेश गरेको मुद्दामा कांग्रेस सांसद् केसी कारागार चलान
काठमाडौं । ३३ वर्षअघि डिर्भाेस गर्दा किर्ते गरेको मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
nepalviews.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
पलेशालाई पाँच लाख नगदसहित कांग्रेसकाे सम्मान
पलेशालाई पाँच लाख नगदसहित कांग्रेसकाे सम्मान
पेरिस पाराओलम्पिकमा कास्यपदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख नगदसहित सम्मान गरेको छ । आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र प...
farakdhar.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
दुबईबाट फर्किएकी महिलालाई ‘प्रहरी हौं’ भन्दै लुटपाट, ३ जना पक्राउ
दुबईबाट फर्किएकी महिलालाई ‘प्रहरी हौं’ भन्दै लुटपाट, ३ जना पक्राउ
दुबईबाट फर्किएकी हस्तकला चलाउने नाम गरेकी महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटना गत साउन २९ गतेको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई केही दिन अगाडि निय...
lokaantar.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित
एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित
काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै कोशी लग...
annapurnapost.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य
विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य
विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य काठमाडौँ / इन्फोडेभलपर्स प्रा.लि. र आदिम कलेजबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । विद्य...
arthadabali.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
व्यवसायमा सुरक्षा र स्वास्थ्य सम्बन्धी जागरण बढाउन पदयात्रा
व्यवसायमा सुरक्षा र स्वास्थ्य सम्बन्धी जागरण बढाउन पदयात्रा
२३ भदौ, काठमाडौं । उद्योग व्यवसायमा सुरक्षा र स्वास्थ्यसम्बन्धी जागरण बढाउन पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा र स्वास्थ्य सम्बन्धी तोकिएको माप...
onlinekhabar.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल अलपत्र
देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल अलपत्र
तनहुँ । जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो । देवघाट–५ मा विसं २०७७ मङ्स...
aarthiknews.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
सुन्दरीजलमा प्रेमिकालाई घुम्न लगेर हत्या
सुन्दरीजलमा प्रेमिकालाई घुम्न लगेर हत्या
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा भदौ २० मा एक जना महिला मृत फेला परिन् । सिराहा घर भएर बसुन्धारा बस्दै आएकी करिब ३५ वर्षीया राम दुलारीलाई उनकै प्रेमीले अर्का युवकको सह...
ratopati.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
नदी किनारामा २० मिटर मापदण्ड : समस्या समाधान गर्न एकीकृत समाजवादीको माग
नदी किनारामा २० मिटर मापदण्ड : समस्या समाधान गर्न एकीकृत समाजवादीको माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नदी किनाराको २० मिटर मापदण्ड कार्यान्वयनबारे काठमाडौँ महानगरको सूचनाबारे सरकारलाई कानुनी उपचार खोज्न र जनतालाई तत्कालै आश्वस्त पार्ने पहलकदमी गर्न माग गरेको छ ...
ratopati.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
वीरगंजको गोदाममा छापा, करिब २० लाख रुपैयाँ बराबरको सामानसहित एकजना पक्राउ
वीरगंजको गोदाममा छापा, करिब २० लाख रुपैयाँ बराबरको सामानसहित एकजना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित नगवा ईलाकाबाट भाद्र २२ गत...
nepalpress.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
माओवादी केन्द्रका नेता पुन स्वास्थ्य जाँचका लागि चीन प्रस्थान
माओवादी केन्द्रका नेता पुन स्वास्थ्य जाँचका लागि चीन प्रस्थान
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन्।...
swasthyakhabar.com
. १२ मिनेट अघि
पूरा समाचार पढनुहोस
चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने संसदीय समितिको निर्णय
चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने संसदीय समितिको निर्णय
काठमाडौँ- चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफ...
himalpress.com
. १७ मिनेट अघि
पूरा समाचार पढनुहोस
पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक
पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक
वीरगञ्ज– पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।
khabarhub.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
कोशी प्रदेशले कर्णालीलाई ४–० ले हरायाे
कोशी प्रदेशले कर्णालीलाई ४–० ले हरायाे
काठमाण्डु– राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउ...
kathmandupati.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
वर्षमान पुन चीन प्रस्थान
वर्षमान पुन चीन प्रस्थान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।
makalukhabar.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
शुभ यात्रा कलेक्सन बन्यो सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्ने डिलर
शुभ यात्रा कलेक्सन बन्यो सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्ने डिलर
काठमाडौँ - अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडक स्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर...
ajakoartha.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर
सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर
सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर काठमाडौँ / अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई प...
arthadabali.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
दुबईबाट काठमाडौं ओर्लिएका २ महिलालाई पछ्याएर लुटपाट
दुबईबाट काठमाडौं ओर्लिएका २ महिलालाई पछ्याएर लुटपाट
काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोश...
nepalpress.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
गलैँचाको कच्चा पदार्थ आयातमा कर छुटको माग
गलैँचाको कच्चा पदार्थ आयातमा कर छुटको माग
काठमाडौं । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरूले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।
nepalviews.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
कर्णालीका कारागार : कोचिएर बसेका कैदीबन्दी सुत्नका लागि पालो कुर्छन्
कर्णालीका कारागार : कोचिएर बसेका कैदीबन्दी सुत्नका लागि पालो कुर्छन्
सुर्खेत । जिल्ला कारागार सुर्खेतको समग्र क्षमता हो, सय (पुरुष ७०, महिला ३०) कैदीबन्दीको । अहिले यहाँ ४३१ जना कैदी तथा थुनुवा कोचिएर बसिरहेका छन् । सय जना पुरुष कैदीबन्दी बस्ने ठाउँमा ३९२ जना र ३० म...
ratopati.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
लुम्बिनी प्रदेशका सांसद केसी निलम्बित हुँदै
लुम्बिनी प्रदेशका सांसद केसी निलम्बित हुँदै
बुटवल । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी)निलम्बित हुने भएका छन् । रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका सांसद केसी निलम्बित हुने भएका हुन् । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयल...
ratopati.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
दक्षिण भारतीय अभिनेता थलपति विजय चुनावी मैदानमा उत्रिदैँ
दक्षिण भारतीय अभिनेता थलपति विजय चुनावी मैदानमा उत्रिदैँ
दक्षिण भारतीय फिल्म जगतका प्रसिद्ध अभिनेता थलपति विजय चुनावी मैदानमा उत्रिने भएका छन् । विजयको राजनीतिक दल सन् २०२६ मा हुन लागेको तमिलनाडुको विधानसभा चुनावमा आफ्नो भाग्यको परीक्षा दिन तयार देखिएको ...
barnanmedia.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
आवासीय चिकित्सकको निर्वाह भत्तामा विवाद, निजी मेडिकल कलेजले पिजी नपढाउने
आवासीय चिकित्सकको निर्वाह भत्तामा विवाद, निजी मेडिकल कलेजले पिजी नपढाउने
२३ भदौ, काठमाडौं । निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट स...
onlinekhabar.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?
टप १० ब्रोकर कम्पनीमार्फत कति भयो किनबेच ?
२३ भदौ, काठमाडौं । आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको हिस्सा ३८ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत मात्रै आइतबार ३ अर्ब ९१ कर...
onlinekhabar.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग
गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग
गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरूले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैँचा उत्पादक तथा नि...
shilapatra.com
. १८ मिनेट अघि
पूरा समाचार पढनुहोस
गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख पुग्यो
गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख पुग्यो
गण्डकी– गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीम...
khabarhub.com
. २३ मिनेट अघि
पूरा समाचार पढनुहोस
खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल
खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल
मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्नुपर्ने बताएका छन्। आइतबार नेपाल चेम्बर अफ कमर्सका ...
setopati.com
. २३ मिनेट अघि
पूरा समाचार पढनुहोस
Source: Hamro Patro