आउँदा दिनहरु
-
२५माघ
-
२६माघगोरखकाली पूजा भोलि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ११ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २४ दिन पछि
-
२४फागुननारी दिवस २८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
३चैतपाहाँचःह्रे ३७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४४ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४७ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५० दिन पछि
-
१७चैतमहावीर जयन्ती ५१ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५२ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५४ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५७ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
नेपाल गौरव यात्रा
विश्वभरी ईश्वी संवत्को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ ।यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । यो एउटा उत्सवजनक र्यालि हो ।
हाम्रो समाजमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अस्तित्व तथा पहिचानलाई लज्जाको विषयका रूपमा लिइन्छ । यसलाई अनेकौँ लाञ्छित तथा घृणित दृष्टिकोणले हेरिन्छ । समाजले यसरी लज्जित तुल्याउने गरेको हुनाले आफ्नो पहिचान लज्जाको विषय नभएको सन्देश स्वरूप गौरव भन्ने शब्द प्रयोग हुन थालेको हो ।
नेपालमा २०७६ साल देखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धीका सार्वजनिक कार्यक्रम तथा उपस्थिति बृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।
स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलीपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन नेपालमा गौरव यात्रा आयोजना गर्ने निर्णय भयो । २०७७ र २०८७ सालमा कोभिड-१९ विश्वमहामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना भएको थियो । २०७९ सालमा हामीले पुनः दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनायौँ । यसपाली यो छैँठौँ पटकको गौरव यात्रा हो ।
नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) ले गर्दै आएको छ । हामी मुनाफा वितरण नगर्ने कम्पनी हौँ । हामी सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छौँ । गौरव यात्राको सुरुवात देखि क्वयेर राइट्स् कलेक्टिभ (Queer Rights Collective) को साथ थियो । यो एउटा फुक्का संजाल हो । २०७७ देखि क्याम्पेन फर चेन्ज (Campaign for Change) पनि जोडिन पुगेको छ । यस संस्थाले अन्तरलिङ्गी व्यक्तिहरूको हक अधिकारका निम्ति काम गर्दछ ।
यस गौरव यात्राको पूरा नाम नेपाल सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा हो । छोटकरीमा नेपाल गौरव यात्रा भन्ने गरेका छौँ । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका आधारमा सिमान्तकृत वर्ग हो । यौन विशेषता (Sex Characteristics) का आधारमा सिमान्तकृत अन्तरलिङ्गी व्यक्ति (Intersex persons); लैङ्गिक पहिचान (Gender identity) का आधारमा सिमान्तकृत पारलैङ्गिक महिला (Trans woman) तथा पारलैङ्गिक पुरुष (Trans man) अर्थात् पारलैङ्गिक व्यक्ति (Transgender person) तथा गैर-द्वयसांखिक व्यक्ति (Non-binary person); एवं यौन अभिमुखिकरण (Sexual orientation) का आधारमा सिमान्तकृत समयौनिक (Homosexual), द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायतका समूहहरूलाई बुझाउँदछ। सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई एकमुष्ट क्वयेर (Queer) पनि भन्ने गरिन्छ । नेपालको कानूनी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भन्ने गरिएको छ ।
यस वर्ष मिति नेपाल संवत् ११४४ तछला २२ तदनुसार विक्रम संवत् २०८१ जेठ २६ गते बिहान १० बजे देखि बेलुकी ४ बजेसम्म कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमको योजना अनुसार बिहान ११ बजे देखि अपरान्ह १२ बजेसम्म हामी रत्नपार्क अगाडीको शान्ति बाटिकामा भेला हुनेछौँ । अपरान्ह १२ बजे र्यालि हिँड्नेछ । शान्ति बाटिकाबाट र्यालि निस्किएर दाहिने मोडी भ्वताहिति जानेछ । त्यहाँबाट दाहिने मोडी दरबार हाइ स्कुल अगाडीबाट जमल आकासे पुल भएको चौबाटो पुग्नेछ । त्यहाँबाट दाहिने मोडी विश्वज्योती हल अगाडीबाट दरबारमार्ग तर्फ लाग्नेछ । दरबार मार्गबाट नागपोखरीको बाटो हुँदै नक्साल तर्फ लागी नारायण चौरमा पुगी र्याली समापन हुनेछ । नारायण चौरमा अपरान्ह १ बजे देखि दिउँसो ४ बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । त्यसमा गायन, नृत्य, कविता वाचन लगायत विविध प्रकृतिका प्रस्तुतीहरू रहनेछन् ।
आउँदा दिनहरु
-
२५माघ
-
२६माघगोरखकाली पूजा भोलि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ११ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २४ दिन पछि
-
२४फागुननारी दिवस २८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
३चैतपाहाँचःह्रे ३७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४४ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४७ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५० दिन पछि
-
१७चैतमहावीर जयन्ती ५१ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५२ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५४ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५७ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन